मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलको ‘जीवन्त सम्बन्ध’
डा. ओममूर्ति अनिलद्धारा लिखित ‘जीवन्त सम्वन्ध’ पुस्तक सार्वजनिक भएको छ। कार्यक्रममा लेखक डा. ओममूर्तिले जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि ...